२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो भने अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ ।
साथै, चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij