Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


  • 1.6K
    Shares

    • images
    प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

    काठमाडौं । आज साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से  २.७० अंकले बढेको छ ।

    सेसनमा नेप्से परिसूचक २६०३.४६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक बढेको छ । कारोबार हुँदा २१ वटाको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ ।

    सेसन अवधिमा ३७ कम्पनीका ६१ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ३ करोड ६९ लाख ३२ हजार ६०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १०:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij