Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आइपीओ निष्कासन अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आइपीओ निष्कासन अनुमति


  • 484
    Shares

    कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आइपीओ निष्कासन अनुमति
    images

    काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

     कम्पनीले आज कात्तिक १९ गते १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १४:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij