Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोवार ?

बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोवार ?


  • 1.1K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोवार ?
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुशार  आज बुधवार सुनचाँदीको मूल्य बढेको छ । 

    मंगलवारको तुलनामासुन तोलामा ९ सय रुपैयाँ बढ्दा चाँदी तोलामै ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज सुन तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमाकारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९५ हजार रुपैयाँ कायमथियो ।

    त्यस्तै हिजो तोलाको २ हजार १ सय ६० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - १०:४८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij