Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्य ६ सय घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६ सय घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 1.9K
    Shares

    • images
    सुनको मूल्य ६ सय घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आज मंगलबार बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले घटेको छ । 

    मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

    साथै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।अघिल्ला दिन सोमबार तोलामा २१ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार २१ सय ६५ रुपैयाँ कायम भएको छ ।

     

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १०:०९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij