Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रमुख दलका शीर्ष नेताबीच छलफल

प्रमुख दलका शीर्ष नेताबीच छलफल


  • 2.1K
    Shares

    • images
    प्रमुख दलका शीर्ष नेताबीच छलफल

    काठमाडौं ।  प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १५:०६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij