Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रि ओपन सेसनमा २२.८८ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २२.८८ अंकले बढ्यो नेप्से


  • 1.7K
    Shares

    • images
    प्रि ओपन सेसनमा २२.८८ अंकले बढ्यो नेप्से

    काठमाडौं ।   आज साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक २२.८८ अंकले बढेको छ । 

    सेसन अवधिमा आजको सूचक २७१५.९५ अंकको विन्दुमा आएको छ । 

    बजेट भाषणपछि बजार खुलेको पहिलो दिन सेसन अवधिमा बजार सकारात्मक देखिएको छ। 

    यस सेसनमा ३ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सेसन अवधिभरमा ९६ कम्पनीको ७९ हजार ५ सय २३ कित्ता सेयर कारोबार भएको छ ।

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १०:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij