Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

नेप्से ४.५६ अंकले बढ्यो, चार अर्ब ७१ करोडको कारोबार

नेप्से ४.५६ अंकले बढ्यो, चार अर्ब ७१ करोडको कारोबार


  • 694
    Shares

    नेप्से ४.५६ अंकले बढ्यो, चार अर्ब ७१ करोडको कारोबार
    images

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा आइपुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेर चार अर्ब ७१ करोडको पुगेको हो । 

    बजारमा भएको उतारचढावबीच १७१ कम्पनीको मूल्य बढेको छ । ९१ कम्पनीको सेयर मूल्य घटेको घट्दा १५ वटाको स्थिर रह्यो । 

    यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको हाे । यस्तै, म्युचुअल फन्डको सामान्यले मूल्य घट्दा अन्य कम्पनीको दुई प्रतिशत भन्दा थोरैले घटेको हो ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १५:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij