Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

६५ अंकले घटेको सेयरबजारमा साढे ६ अर्बको कारोबार

६५ अंकले घटेको सेयरबजारमा साढे ६ अर्बको कारोबार


  • 6.6K
    Shares

    ६५ अंकले घटेको सेयरबजारमा साढे ६ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो आज (सोमबार) राताम्मे भएको छ । आइतबार पनि नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको थियो ।
      
    आज नेप्से ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको छ भने ६ अर्ब ५९ करोड ९ लाख बराबरको कारोबार भएको छ ।   

    आज कारोबार भएका एउटा सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।  

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १६:१६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij