Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आज (बुधबार) यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज (बुधबार) यस्तो छ विदेशी मुद्राको विनिमय दर


  • 477
    Shares

    आज (बुधबार) यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जजसअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 145.27 145.87
    EUR  (European Euro) 1 170.36 171.06
    GBP  (UK Pound Sterling) 1 195.56 196.36
    CHF  (Swiss Franc) 1 183.90 184.66
    AUD  (Australian Dollar) 1 97.78 98.19
    CAD  (Canadian Dollar) 1 105.09 105.53
    SGD  (Singapore Dollar) 1 113.27 113.73
    JPY  (Japanese Yen) 10 9.20 9.24
    CNY  (Chinese Yuan) 1 20.87 20.96
    SAR  (Saudi Arabian Riyal) 1 38.74 38.90
    QAR  (Qatari Riyal) 1 39.86 40.02
    THB  (Thai Baht) 1 4.68 4.70
    AED  (UAE Dirham) 1 39.55 39.71
    MYR  (Malaysian Ringgit) 1 35.83 35.98
    KRW  (South Korean Won) 100 9.84 9.88
    SEK  (Swedish Kroner) 1 15.91 15.98
    DKK  (Danish Kroner) 1 22.80 22.90
    HKD  (Hong Kong Dollar) 1 18.63 18.71
    KWD  (Kuwaity Dinar) 1 475.20 477.17
    BHD  (Bahrain Dinar) 1 385.31 386.90
    OMR  (Omani Rial) 1 377.35 378.91
     

     

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - ०७:४१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij