Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीको मूल्य भने घट्यो

आज सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीको मूल्य भने घट्यो


  • 1.8K
    Shares

    आज सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो,  चाँदीको मूल्य भने घट्यो

    काठमाडौं । आज बुधबार बजारमा सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ  । 

    आज छापावाल सुन प्रतितोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो भने ५ सय रुपैयाँले बढेको छ।

    साथै,  चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १९ सय ६० कायम भएको छ। 

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १०:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij