Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


  • 1.7K
    Shares

    • images
    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिनको आइतबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य पतितोलामा ६०० रुपैयाँ बढेको छ ।

    आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।

    महासंघको अनुसार आजको लागि चाँदीको मूल्य १ हजार ९१० रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा भने २० रुपैयाँ कम हो । गत शुक्रबार १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १०:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij