Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    Shares

    • images
    आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले वृद्धि,  कतिमा हुँदैछ कारोबार  ?
    images

    काठमाडौं । आज बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँ बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

    आज छापावाल सुन प्रतितोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ भने यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

    साथै, मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको छ। 

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ०९:४८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij