Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षकहरूको नारा: शिक्षामन्त्रीले राजीनामा दिँदैमा हामी घर फर्कन्नौँ

शिक्षकहरूको नारा: शिक्षामन्त्रीले राजीनामा दिँदैमा हामी घर फर्कन्नौँ


  • 1.4K
    Shares

    • images
    शिक्षकहरूको नारा: शिक्षामन्त्रीले राजीनामा दिँदैमा हामी घर फर्कन्नौँ

    काठमाडौं । आज चैत ९ गते मंगलवार पनि पनि माइतीघर-बबरमहल- नयाँ वानेश्वर सडकखण्डमा शिक्षकहरूको आन्दोलन जारी रहेको छ ।

    गते चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् । केही दिन अघिसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म मात्र आन्दोलन गर्दै आएका शिक्षकहरूले केहि दिन यतादेखि सार्वजनिक यातायातलाई ठप्प बनाउने उद्देश्यले बिहान ९ बजेदेखि १२ बजेसम्म आफ्नो आन्दोलनलाई जारी राख्दै आएका छन् ।

    उनीहरूको प्रदर्शनमा ‘हाम्रो आन्दोलन जारी छ’, ‘शैक्षिक माफियाहरू होसियार’ जस्ता नारा अहिले झन्- झन् चर्किरहेको छ ।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १०:५३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij