Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार

बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार


  • 1.9K
    Shares

    • images
    बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार

    काठमाडौं । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन आउँदो बिहीबारदेखि सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ ।

    महानगरको शिक्षा महाशाखाले शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार बैशाख ११ गते बिहीबारदेखि सुचारु गर्न पत्राचार गरेको हो । यसअघि बैशाख ८ गतेदेखि पठनपाठन सुचारु गर्न भनिएको थियो ।

    तर, विद्यालयहरुको भर्ना लगायत अन्य पूर्वाधार समेतको व्यवस्थापन गर्न समय अभावको कारण ३ दिनपछि ११ गतेबाट पठनपाठन सुचारु गर्न महानगरले पत्राचार गरेको छ ।

    491141936_1018419126907011_8544192234547047587_n-1536x1389.png

     

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १५:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij