Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण, २०२३ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण, २०२३ को मृत्यु


  • 6.4K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा  २ लाख ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण, २०२३ को मृत्यु
    images

    भारतमा पछिल्लो २४ घण्टामा झण्डै तीन लाख कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ९५ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

    भारतमा एकै दिन मृत्यु हुनेको संख्या पनि दुई हजार नाघेको छ । मंगलबार कोरोना संक्रमित २०२३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा पछिल्लो एक हप्ता यता लगातार दुई लाख भन्दा धेरै संक्रमित फेला परिरहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म भारतमा १ लाख ८२ हजार ५ सय ५३ मानिसको मृत्यु भइसकेको छ ।

    भारतमा अहिलेसम्म एक करोड ५६ लाख भन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ । अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ५७ हजार ५३८ रहेको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - ११:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij