Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

जापानमा पाँच मिनेटमै कोरोना परिक्षण हुने नयाँ प्रविधिको विकास

जापानमा पाँच मिनेटमै कोरोना परिक्षण हुने नयाँ प्रविधिको विकास


  • 6.8K
    Shares

    जापानमा पाँच मिनेटमै कोरोना परिक्षण हुने नयाँ प्रविधिको विकास
    images

    जापानका अनुसन्धानकर्मीहरूले पाँच मिनेटमै कोभिड-१९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि ल्याएका छन् ।

    जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोका अनुसन्धानकर्मीहरूले कोभिड जाँचका लागि नयाँ प्रविधिको विकास गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

    जापानलगायत अहिले अधिकांश देशमा पीसीआर टेस्ट नै प्रचलनमा छ । तर यस्तो प्रविधिबाट रिपोर्ट थाहा पाउन कम्तीमा एक घण्टा लाग्छ ।

    जापानी अनुसन्धानकर्मीहरूले विकास गरेको नयाँ प्रविधिबाट कोभिड संक्रमण जाँचको ५ मिनेटभित्रै रिपोर्ट देखाउने उल्लेख गरिएको छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १४:०५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij