२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११.३१ अंकले बढेर २६७३.२४ विन्दुमा आइपुगेको छ ।
२१ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको भने मूल्य स्थिर छ । कुल ४१ कम्पनीको यो सेसनमा कारोबार भएको छ ।
७३ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १२ हजार ४४३ कित्ता सेयर कारोबार भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij