Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

युरोपियन सुपर लिग घोषणा

युरोपियन सुपर लिग घोषणा


  • 6.5K
    Shares

    युरोपियन सुपर लिग घोषणा

    काठमाडौँ । युरोपका प्रतिष्ठित १२ क्लब सम्मिलित युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको घोषणा भएको छ ।

    संस्थापक क्लबमा इंग्ल्यान्डको प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् ।

    यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् । संस्थापन क्लबमा थप ३ क्लब थपेर १५ बनाईने समेत बताईएको छ ।

    रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने बताईएको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १३:१२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij