२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।कम्पनीले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि लिखित प्रस्ताव नआएमा सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij