Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै


  • 8.1K
    Shares

    त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज (आइतबार) नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे खेल सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

    नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ । तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खेलमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ । सिरिजका शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन् । फाइनल वैशाख ११ गते हुनेछ ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १०:२३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij