Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज घट्यो सुनको मूल्य, प्रति तोला कति?

आज घट्यो सुनको मूल्य, प्रति तोला कति?


  • 2.1K
    Shares

    • images
    आज घट्यो सुनको मूल्य, प्रति तोला कति?
    images

    काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

    सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा ३ सय, बुधबार ९ सय र मङ्गलबार १ हजार ४ सय रूपैयाँले बढेको थियो ।

    यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८१ शुक्रवार - १०:५२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij