Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

किर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात

किर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात


  • 2.3K
    Shares

    किर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात
    images

    काठमाडौं l घरेलु मैदानमा आज देखि सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको गोल अन्ततः निर्णायक सावित भयो ।

    जितसँगै चार देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - २१:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij