Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रि-नेशन्स टी-२० सिरिज बैशाख ४ गतेबाट सुरु हुने

त्रि-नेशन्स टी-२० सिरिज बैशाख ४ गतेबाट सुरु हुने


  • 8.9K
    Shares

    त्रि-नेशन्स टी-२० सिरिज बैशाख ४ गतेबाट सुरु हुने

    काठमाडौं । त्रि-नेशन्स टि२० क्रिकेट सिरिज खेल्न नेदरल्यान्ड्सको क्रिकेट टोली काठमाडौं आइपुगेको छ ।

    नेपाल, मलेसिया र नेदरल्यान्ड्सबिच यही बैशाख ४ गतेबाट त्रि नेशन्स सिरिज सुरु हुन लागेको हो । त्यसैमा सहभागिता जनाउन नेदरल्यान्ड्सको टोली काठमाडौं आइपुगेको हो ।

    टि यु मैदान कीर्तिपुरमा हुने खेलमा बैशाख ४ गते नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुनेछ ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १४:०४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij