Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

पुर्ण बहादुरको सारङ्गीको गीतका गायक गायिकाको स्वरमा छलकपटी हुन्न (भिडियो) 

पुर्ण बहादुरको सारङ्गीको गीतका गायक गायिकाको स्वरमा छलकपटी हुन्न (भिडियो) 


  • 4.2K
    Shares

    पुर्ण बहादुरको सारङ्गीको गीतका गायक गायिकाको स्वरमा छलकपटी हुन्न (भिडियो) 

    चलचित्र पुर्ण बहादुरको साराङ्गीको गीत 'रैया चाँदीको' मा स्वर दिएका गायक आशिष अविरल र गायिका मेलिना राईको स्वर रहेको गीत छलकपटी हुन्न शुक्रवार सार्वजनिक भएको छ ।

    गायक तथा सर्जक मदन ढकालको शब्द संगित रहेको यो गीत युटुव च्यानल TM Music Production बाट शुक्रवार साझ ४ बजे सार्वजनिक गरिएको हो ।

    टंक कार्कीको निर्माणमा बनेको यस गीतमा नायिका केकी अधिकारी र मोडल सुनिल क्षेत्रीको दमदार अभिनय रहेकोे छ । बिबश बिसि बसन्तको प्रस्तुती रहेको गीतका हरेक शव्द जनमन छुने र सवैको ओठमा झुन्डिने खालको रहेको निर्माण पक्षको दावी छ ।

    सुनिल श्रेत्रीले निर्देशन र कोरियोग्राफी गरेको यो गीतको भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन् । 

    प्रकाशित मिति :कार्तिक २३ २०८१ शुक्रवार - १६:३९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij