Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘नाङ्गो गाउँ’

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘नाङ्गो गाउँ’


  • 2.0K
    Shares

    युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘नाङ्गो गाउँ’
    images

    काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट रिलिज भएको ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।  

    लामो समयपछि युट्युब ट्रेन्डिङको एक नम्बरमा लामो कन्टेन आएको हो । पछिल्ला केही महिना यता युट्युबको ट्रेन्डिङमा सर्ट भिडियोहरू अगाडि आउने गरेको छ । 

    चलचित्र ‘नाङ्गो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा शाक्य, बुद्धि तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    प्रकाशित मिति :भाद्र २३ २०८१ आइतवार - ११:४५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij