Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

दीपेन्द्र गौचनको नयाँ चलचित्र 'मिसिङ्गः केटी हराएको सूचना' को घोषणा

दीपेन्द्र गौचनको नयाँ चलचित्र 'मिसिङ्गः केटी हराएको सूचना' को घोषणा


  • 2.0K
    Shares

    दीपेन्द्र गौचनको नयाँ चलचित्र 'मिसिङ्गः केटी हराएको सूचना' को घोषणा

    काठमाडौँ । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र 'मिसिङ्गः केटी हराएको सूचना' घोषणा गरेका छन्।

    उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन् ।

    गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ ।

    प्रकाशित मिति :भाद्र २० २०८१ बिहिवार - ०७:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij