Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

अभिनेता विपिन कार्कीलाई मातृशोक

अभिनेता विपिन कार्कीलाई मातृशोक


  • 3.8K
    Shares

    अभिनेता विपिन कार्कीलाई मातृशोक
    images

    काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

    फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

     विपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

    आमा बिरामी भएपछि विपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन बीचमै छाडेर काठमाडौँ आएका थिए ।

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - १०:४१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij