Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

हेम नारायण श्रेष्ठको निर्देशनमा बन्यो माईतीको देश (पुरा भिडियो)

हेम नारायण श्रेष्ठको निर्देशनमा बन्यो माईतीको देश (पुरा भिडियो)


  • 2.0K
    Shares

    हेम नारायण श्रेष्ठको निर्देशनमा बन्यो माईतीको देश (पुरा भिडियो)
    images

    हेम नारायण श्रेष्ठको शब्दमा माईतीको देश बोलको गीत बजारमा छ। गीतको लय र ठेगो श्रीजना कविराज साहीले गरेका हुन्। कृष्ण लामिछानेको संगीत संयोजनमा रहेको गीतलाइ राजु परियार, लक्ष्मी परियार, शर्मिला गुरुड् र विष्णु थापाको रहेको छ। गीतको म्युजिक भिडियोमा विद्या कार्की ,हेम नारायण श्रेष्ठ, लक्ष्मी परियार संगै धेरै कलाकारको अभिनय रहेको देख्न सकिन्छ।

    शुसिल डागीको छायांकनमा रहेको भिडियोलाइ नविन घर्तिले सम्पादन/कलर गरेका हुन्। गीतलाई हेम नारायण श्रेष्ठले कथा/निर्देशन गरेका हुन्। साहारा अफिसियल नामक युटुव च्यानलवाट गीत विश्वभर बाहिरिएको छ।
    पुरा भिडियो:

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - ०६:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij