२०८२ भाद्र १८ गते बुधवार
गायक प्रकाश पराजुली को लय रहेको प्रतिमा गैरे र पराजुलीकै स्वरमा "खोली तिरैमा" बोलको गीतले बजारमा आएको छ।गीतको शब्द श्रिजना प्रतिमा गैरेको रहेको छ। गीतको कथा निर्देशन प्रकाश भट्टको रहेको छ ।
गीतमा अर्जुन सापकोटा र नारायणी खत्रीको दमदार अभिनय रहेको छ। उत्कृष्ठ बनाइएको भिडियोलाइ प्रतिमा गैरेकै युटुव च्यालवाट सर्वत्र बजारमा उपलब्ध रहेको छ।गीतलाइ टिकटक सामाजिक संजाल तिर मन पराउन थालिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij