Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)

तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)


  • 2.4K
    Shares

    तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)
    images

    काठमाडौं । कन्चन पुन मगरको तीज गीत ‘गोबरे गुईठा’ सार्वजनिक भएको छ ।

    टि.एम. म्यूजिक प्रोडक्सन युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। मदन ढकालको शब्द–संगीत रहेको तीज गीत भर्खरै मात्र बजारमा आएको छ । 

    गाँउघरको भाषामा बोलिने शब्द तथा भाकाहरुलाईनै जस्ताको तस्तै यस गीतमा समाबेश गरी मौलिकतालाई उजागर गरेको छ । कन्चन पुन मगर र तिर्थ खत्रीको स्वर रहेको यस गीतमा पछिल्लो समयकी लोकप्रिय मोडल तथा गायिका रीया खड्का, लेलिया बिश्वकर्मा, ममता रानामगर, सलिना थापा, रीया रेग्मी र गोबिन्द बिबसले अभिनय गरेका छन् । 

    मौलिक पक्षलाई ध्यानमा राखी सृजना गर्ने गायक तथा सर्जक मदन ढकालले यो गीतलाई व्यवसायीक भन्दा पनि लोक संस्कृतीलाई जगेर्ना गर्ने तिर केन्द्रित रहेको देखिन्छ ।

    मौलिक पर्वहरुसंग सम्बन्धित गीतमा छाडापन आईरहेको समयमा पनि मदन ढकालले पुरानै गिती शब्द तथा लयलाई अहिलेको समय अनुरुप प्रस्तुत गरेको देख्न सकिन्छ । यस गीतलाई सफलताको श्भकामना ।

    पुरा भिडियो हेर्नुहोस्:

    प्रकाशित मिति :श्रावण ३२ २०८१ शुक्रवार - ११:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij