२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । जानकी तारामी मगरको तीज गीत ‘करीम’ सार्वजनिक भएको छ ।
जानकीले आफ्नै युट्युब च्यानल जानकी तारमी मगरमार्फत ‘करीम’ सार्वजनिक गरेकी हुन् । जानकीको शब्द–संगीत रहेको ‘करीम’ बोलको तीज गीतले लोकप्रियता कमाउँदै गएको छ ।
गीतमा जानकी स्वयंले आवाज भरेकी छन् भने नारायणी खत्री र बबिन सिंह ठकुरी फिचरमा छन् । स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन र कोरियोग्राफी रहेको भिडिओ दुर्गा पौडेलले छायांकन गरेका छन् भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij