Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

दुई महिना मै अर्जुन सापकोटाको "बसेउ अलक्कै" करोड क्लवमा (भिडियो)

दुई महिना मै अर्जुन सापकोटाको "बसेउ अलक्कै" करोड क्लवमा (भिडियो)


  • 1.8K
    Shares

    दुई महिना मै अर्जुन सापकोटाको "बसेउ अलक्कै" करोड क्लवमा (भिडियो)
    images
    लोकप्रिय गायक अर्जुन सापकोटा र शान्ति श्रि परियारले गाएको बसेउ अलक्कै बोलको गीत २ महिनामै करोड क्लवमा पुगेको छ।
     
    गीतलाइ सन्तोष सापकोटाले शब्द भने अर्जुन सापकोटाले लय गरेका हुन्। गीतलाइ टिकटकदेखि युटुवसम्म दर्शकले मन पराइदिएका छन्। भिडियोमा गरिमा शर्मा र अर्जुन सापकोटाको अभिनय छ। विशाल घिमिरेको निर्देशनमा रहेको भिडियोलाइ बुद्द थापा टिमले छायांकन भने मिलन विश्वकर्माले भिडियोको सम्पादन गरेका हुन्।
     
    गायक सापकोटाको बनकी चरी, पछ्यौरी लिस्यो, दुइ दुना चार, फुल्यो गुरास गीत करोड क्लवमा छन्।
     

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - ११:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij