Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

चलचित्र ‘माइली’को शुभमुहूर्त गरायो

चलचित्र ‘माइली’को शुभमुहूर्त गरायो


  • 2.2K
    Shares

    चलचित्र ‘माइली’को शुभमुहूर्त  गरायो
    images

    काठमाडौं । चलचित्र ‘माइली’को शुभमुहूर्त गरिएको छ । सोमबार राजधानीको भद्रकाली मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो । 

    बाबुसाहेब बलामीको निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, करिष्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाललगायत कलाकारको अभिनय छ ।

    निर्देशक बलामीले चलचित्र सत्य घटनामा आधारित हुने बताएका छन् । चलचित्र मंगलबारबाट छायांकन गरिनेछ । मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा चलचित्र खिचिनेछ ।
     

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - १३:५३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij