Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

चलचित्र विकास बोर्डबाट बिदा भए भुवन केसी

चलचित्र विकास बोर्डबाट बिदा भए भुवन केसी


  • 2.3K
    Shares

    चलचित्र विकास बोर्डबाट बिदा भए भुवन केसी
    images

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट भुवन केसी बिदा भएका छन् ।

    दुई वर्षे कार्यकाल पूरा गरेर उनी आजबाट बोर्ड अध्यक्ष पदबाट बिदा भएका हुन् । उनको बिदाइमा बोर्डले कार्यक्रम राखेको थियो । बिदाइ कार्यक्रममा उनले आफ्नो कार्यकालका उपलब्धीबारे जानकारी गराएका थिए ।

    आफ्नो कार्यकाल सफल रहेको दाबी गरेका भुवनले आफू बोर्ड बाहिर रहे पनि सकेको सहयोग सधैँ गर्ने बताए । 

    1-1721904123.jfif

    प्रकाशित मिति :श्रावण १० २०८१ बिहिवार - १५:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij