Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

सागर लम्साल ‘बले’ले गरे स्नेहा दंगालसँग विवाह

सागर लम्साल ‘बले’ले गरे स्नेहा दंगालसँग विवाह


  • 3.3K
    Shares

    सागर लम्साल ‘बले’ले गरे स्नेहा दंगालसँग विवाह
    images

    काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । आइतबार उनले झापाकी स्नेहा दंगालसँग विवाह गरेका हुन् । 
      
    स्नेहा पेसाले स्टाफ नर्स हुन् । दंगालसँग उनको मागी विवाह भएको हो । 

    चावहिलको एक पार्टी प्यालेसबाट उनीहरूको विवाह भएको हो । सागर म्युजिक भिडियो र हास्य टेलिश्रृंखलामा व्यस्त कलाकार हुन् । 

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - २०:२७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij