Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

लन्डनमा इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ हुँदै

लन्डनमा इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ हुँदै


  • 1.8K
    Shares

    लन्डनमा इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ हुँदै
    images

    काठमाडौं । यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा २०२४)लन्डनमा हुने भएको छ ।

    शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म इन्टरनेटको व्यवस्थापनमा भदौ १५ गते लन्डनमा अवार्ड कार्यक्रम गर्ने जानकारी दिइएको हो ।  

    सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रबाट उत्कृष्ट तीन छनोट गरिने आयोजकले जनाएको छ । 

    इन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक छन् । गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् ।

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १०:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij