२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । फ्रान्सको पेरिसमा सञ्चालन हुने गृष्मकालीन पेरिस ओलम्पिकमा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनोट हुन सफल भएकी छिन् ।
आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्डमार्फत उनी छनोट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij