Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी-२० लिग खेल्ने

नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी-२० लिग खेल्ने


  • 5.2K
    Shares

    नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी-२० लिग खेल्ने

    काठमाडौं । नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको इन्टरनेसनल लिग (आईएल टी २०) खेल्ने भएका छन् । उनले सो लिगको गल्फ जायन्टबाट खेल्ने भएका हुन् । 

    सो फेन्चाइज क्लबले शुक्रबार दीपेन्द्रसहितको टिम तस्वीर सार्वजनिक गरेको छ । दीपेन्द्रले यसअघि पनि सोही क्लबबाट यो लिग खेलेका थिए । दीपेन्द्रलाई सो क्लबले रिटेन्ड गरेको छ । 

    दीपेन्द्रले हालै विश्वकप क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनले उनको आईसीसी वरीयतामा समेत सुधार भएको छ । दीपेन्द्र आईसीसीको टी २० अलराउन्डर वरीयतामा ६ औँ स्थानमा छन् ।  

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १६:४८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij