Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कल्पना सागर सुमनको "फुल रसैको" चर्चामा गीत युटुब ट्रेंडिंगमा

कल्पना सागर सुमनको "फुल रसैको" चर्चामा गीत युटुब ट्रेंडिंगमा


  • 9.8K
    Shares

    कल्पना सागर सुमनको "फुल रसैको" चर्चामा गीत युटुब ट्रेंडिंगमा
    images

    काठमाडौँ । पछिल्लो समय गीत गाएर भाइरल कल्पना विष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ ।

    गीतमा विष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् । सागर बिसिको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको हो। गीतमा सर्जक सुमन ढकालले मिठो लय रहेको छ।

    बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ३६ हजार बढी भ्युउज पाएको हो। गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ । भिडियो सुमन ढकालको अफिसियल युटुव च्यानलवाट सार्वजनिक गरिएको छ । यतिबेला सम्म गीतले ४ लाख १२ हजार माथि भ्युज पुर्याएको छ भने ८ नम्बर ट्रेन्डिडंमा गीत रहेको छ।

    पुरा भिडियोः

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - १४:०३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij