२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । नेपाल बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।
असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत रहेको ब्याजदर असार महिनाका लागि पनि ६.७५ प्रतिशत नै कायम गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij