२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको टुंडिखेलसहित देशका विभिन्न सहरहरूमा टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण देखाउने तयारी भइरहेको छ ।
मङ्गलवार राति सवा ९ बजेबाट सुरु हुने नेपाल र नेदरल्यण्ड्सको खेलको प्रत्यक्ष प्रशारण देखाउन तयारी पनि तीव्र पारिएको छ ।
काठमाडौंको टुँडिखेलमा खेल देखाउनका लागि अहिले एलईडी स्क्रिन जोडिँदैछन् । यहाँ कन्सर्ट पनि हुने छ । १७.३० फिटको स्क्रिनमा म्याच देखाउनुअघि कन्सर्ट हुने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij