Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अनु परियारको "सुपारी दाना" लोकप्रिय बन्दै..(भिडियो सहित)

अनु परियारको "सुपारी दाना" लोकप्रिय बन्दै..(भिडियो सहित)


  • 3.3K
    Shares

    अनु परियारको "सुपारी दाना" लोकप्रिय बन्दै..(भिडियो सहित)
    images

    -सुमन ढकाल

    जिल्ला बाग्लुङ्ग नवलसिङ्ग दर्जिका नाती राम बहादुर परियारका सुपुत्र छरीखोला,७ का बसन्त सुनामको साथै पुर्वा संखुँवासभा आखेभुई ७ अनु परीयारको सुपारी दाना बोलको गीतले लाकप्रिय कमाउदै गएको छ।

    पर्वत जिल्ला नाग्लिबाङ्गका निर्देशिका सोवित बि।क द्वारा तयार पारिएको म्युजिक भिडियो लोकप्रिय बन्दै गएको हो। अहिलेको अत्यन्तै चर्चित गायिका शान्ति श्री परियार साथै बाग्लुङ जिल्ला छरीखोला ७ का अहिलेका नवा युवा स्वरका धनी  महेन्द्र सुनामको स्वरबद्ध सुपारी दानाू बोलको म्युजिक भिडियोमा बसन्त सुनाम साथै चर्चित टिकटक स्टार अनु परीयारले उतकृष्ट अभिनय गरेको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय बनेको हो। मायाँ अनि पिरतिको कुराले पोख्त पारिएको प्रेम कथालाई गीतमा दर्शाइएको छ।

    सोबित बि.क को कथा कन्सेप्ट कोरियोग्राफरमा घनस्याम पुनले तयार पारेको म्युजिक भिडियाको सघुन लामाले सिनेम्याटोग्राफि कैद गरेका हुन्। गीतको ऐरेन्जर ररेकर्डिङ रमेश सेन्चुरीले गरेका हुन लय साबित बि।क को हो भने शब्द बिकास बिक ले कोरेका हुन्। भिडियोको सम्पादनरकलर रबिन बि।क ले गरेका हुन् भने कस्टम डिजाईनर शिब भक्तिले गरेका हुन्। गीतलाई सुरताल स्टुडियोबाट रेकर्डिङ गरिएको सुनामले बताएका छन्। जुनु  लावर,स्वस्तिका लावर,अन्जलि लावर,सुस्मिता लावर,
    ,भुमि सुनाम,खिम ब सुनाम, सुवास परीयार,रामकृष्ण सुनाम,सन्तोष घमाल(भोला),अमर गुरुङ ,शशी बिक, चन्द्र छिदाल,मनोज घिमिरे,देव श्रेष्ठ ,रविन सुनाम,प्रकाश बराईलि, सिल्भर पार्टि प्यालेन्स(पोखरा),निश्चल डान्स ऐेकडेमि (नेत्र गुरुङ्ग,कल्पना न्यौपाने लगायत टिमले बिशेष धन्यवाद दिएका छन्।

    लामो समय देखि बैदेशिक रोजगारीको क्रममा हाल कतारबाट बसन्त सुनाम गीत, सँगित र कलाकारिताको श्रेत्रमा सहकार्य गर्दै आएका छन । रोज सँगै बचेका समय सदुपयोग गर्दै उनले सपनि,पर्देशिको पिडै पीडा,तिम्रै बाटो लगायत थुप्रै गीत र म्युजिक भिडियोहरुमा अभिनय लगायतको क्षेत्रमा काम गरिसकेका छन्। सघँर्ष म्युजिक नामक युटुब च्यानलबाट सार्वजनिक गरेका हुन्।ूसुपारि दानाू म्युजिक भिडियो छोटो समयमै लोकप्रिय बन्दै गएको छ ।त्यस्तै टिकटक फेसबुक ,रिल्स,ईन्स्टा
    लगायत सामाजिक सन्जाँलमा समेत गीतले लोकप्रिय कमाउने देख्न सकिन्छ।

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - १७:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij