Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सन्दीपको भिसाको लागि खेल मन्त्रीको पहल

सन्दीपको भिसाको लागि खेल मन्त्रीको पहल


  • 2.5K
    Shares

    सन्दीपको भिसाको लागि खेल मन्त्रीको पहल
    images

    काठमाडौं । क्रिकेटर सन्दीपको भिसा अस्वीकार भएको विषयमा खेल मन्त्री विराजभक्त श्रेष्ठले आवश्यक पहल सुरु गरेको युृवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। 

    मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्धको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको जनायो। काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सन्दीपलई अमेरिकाको भिसा उपलब्ध गराउन अस्वीकार गरेको थियो।

    दूतावासले भिसा नदिएकोबारे कारण खुलाएको छैन। सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जून २ देखि शुरु हुने टी २० विश्वकप खेल्नका लागि भिसाको आवेदन गरेका थिए।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १०:५८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij