२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन आइतबार बढेको हाे ।
यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।
यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो
।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij