Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतीय चलचित्रकर्मी सागर सरहदीको निधन

भारतीय चलचित्रकर्मी सागर सरहदीको निधन


  • 5.6K
    Shares

    भारतीय चलचित्रकर्मी सागर सरहदीको निधन
    images

    भारतीय चलचित्रकर्मी तथा लेखक सागर सरहदीको निधन भएको छ । उनको  ८८ वर्षको उमेरमा निधन भएको हो ।

    उनी केही दिन अघि मात्रै स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनको आइतबार राति निधन भएको भारतीय मिडियाले समाचार लेखेका छन् ।

    सरहदीको निधनपछि भारतीय गीतकार तथा लेखक जावेद अख्तरले लेखेका छन्, ‘कभी कभी र नुरीका लेखक तथा बाजारजस्तो फिल्म निर्देशकको निधन भएको छ । उनका भतिजा रमेश तलवारप्रति सहानुभूति र सरहदीप्रति हार्दिक समवेदना ।’

    सरदहीले लेखेको फिल्म ‘कभी कभी’, ‘नुरी’लगायत लोकप्रिय छन् । उनले बाजार फिल्म निर्देशन समेत गरेका थिए ।  एजेन्सी

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १३:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij