Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान, यस्तो छ कारण

कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान, यस्तो छ कारण


  • 1.2K
    Shares

    कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान, यस्तो छ कारण

    काठमाडौं । कर्णालीका ९५७ मध्ये १४ मतदान स्थलमा मतदान सुरु भएन कर्णाली प्रदेशका १४ वटा मतदान स्थलमा अझै मतदान सुरु हुन सकेको छैन।

    हुम्ला, मुगु र डोल्पा जिल्लाका गरी १४ वटा मतदान स्थलमा मतदान सुरु हुन नसकेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका ९५७ मध्ये १४ वटा मतदान स्थलमा भौगोलिक बनावट र चिसोका कारण मतदान थाल्न ढिलाइ भएको हो।

    हुम्ला, डोल्पा र मुगुमा केही मतदान स्थलमा मदतादा पुग्न समय लाग्ने भएकाले सुरु हुन नसकेको सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्। 

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - ०९:५५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij