Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

मन्त्रिपरिषद्ले पारित गर्यो नीति तथा कार्यक्रम

मन्त्रिपरिषद्ले पारित गर्यो नीति तथा कार्यक्रम


  • 2.3K
    Shares

    मन्त्रिपरिषद्ले पारित गर्यो नीति तथा कार्यक्रम
    images

    काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । 

    राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ । 

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - १०:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij