Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

बजेट अधिवेशन

संघीय संसद्को संयुक्त बैठकमा आज ‘नीति तथा कार्यक्रम’ प्रस्तुत हुँदै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को संयुक्त बैठकमा आज ‘नीति तथा कार्यक्रम’ प्रस्तुत हुँदै, यस्तो छ सम्भावित कार्यसूची


  • 2.0K
    Shares

    संघीय संसद्को संयुक्त बैठकमा आज ‘नीति तथा कार्यक्रम’ प्रस्तुत हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    images

    काठमाडौं । आज (मंगलबार) संसद् बैठक बस्दैछ । उक्त बैठक दिउँसो ३ बजे बस्नेछ । 

    बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्ने कार्यसूची छ ।

    संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।

    सरकारको वार्षिक बजेट अघि संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । 

    मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

    हेर्नुहोस् कार्यसूची :

    yahazj9wgxc8b357_page-0001.jpg

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - ०९:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij