२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेसनिकट तरुण दलको बैठकमा दुई समूहबीच कुटाकुट भएको छ ।
हिजो (सोमबार) बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको उक्त दलको बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो ।
केही दिनअघि सामाजिक सञ्जालमा संगठनको नेतृत्वलाई लिएर गुरुङ र न्यौपाने समूहबीच आरोप–प्रत्यारोप चलेको थियो ।
गुरुङ र न्यौपाने समूहबीच विवाद बढ्दै जाँदा केन्द्रीय समिति बैठकमा कुटाकुट भएको देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij